बेलायती सैन्य बेसनजिकै पक्राउ परेका पाँच जना धरौटीमा रिहा, चकित परे ट्रम्प
ukeraa.com

१ घण्टा अघि
एजेन्सी : बेलायतको ग्लोस्टरशायरस्थित ‘आरएएफ फेयरफोर्ड’ सैन्य विमानस्थलनजिकै आतंकवादी गतिविधिको आशंकामा पक्राउ परेका पाँच जना बेलायती नागरिकलाई प्रहरीले कडा शर्तसहित धरौटीमा रिहा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)