नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद
khabarhub.com · Fri Apr 14 17:06:48 GMT 2023
बाँके – बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ । आज बिहान ९ बजे विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)