बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकका ४६ ठाउँमा क्षति, सञ्चालनमा आउन एक साता लाग्ने
nepalpress.com · Mon Sep 28 16:09:44 GMT 2026

मुस्ताङ । भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा क्षति पुर्याएको छ। सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन एक साताभन्दा बढी समय लाग्ने आयोजना प्रमुखले बताएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षा र हिमपातबाट सडकका विभिन्न खण्डमा क्षति पुगेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)