जापानमा वर्षाले खोसेको नेपाली क्रिकेटको भाग्य !
canadanepal.com · Tue Sep 29 05:04:00 GMT 2026
काठमाडौं – २० औं एसियाली खेलुकद प्रतियोगिता जापानमा भइरहेको छ । नेपालले पनि विभिन्न खेलहरुमा भाग लिइरहेको छ । हालसम्म एकातिर नेपाली खेलाडीको प्रदर्शन सम्झनायोग्य बनेको छैन भने अर्कोतिर भाग्यले पनि साथ दिएको छैन ।
नेपाली क्रिकेट टिमले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको थियो । तर, पटक–पटक भाग्यलाई दाहिने राख्ने गरेको नेपालीलाई यसपटकको भाग्यले फेरि एकपटक ठग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)