विश्व रेबिज दिवस : रेबिज नियन्त्रणमा जुट्दै नेपाल भेटेरिनरी एशोसिएसन
nepalwatch.com · Mon Sep 28 16:50:26 GMT 2026

काठमाडौं । आज नेपालसहित विश्वभर विश्व रेबिज दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने यस दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘साझेदारीबाट बलियो’ रहेको छ। रेबिज नियन्त्रणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, स्थानीय समुदाय, विद्यालय, सरकार तथा अन्तर्राष्ट्रिय साझेदारबीच समन्वय र सहकार्य आवश्यक रहेको सन्देश यस वर्षको नाराले दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)