मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षाका कारण पशुपतिनाथमा घट्यो चहलपहल

hamrakura.com · Sun Sep 27 00:00:00 GMT 2026

काठमाडौँ । पितृहरूको सम्झना तथा सम्मानमा मनाइने सोह्र श्राद्ध आजदेखि शुरू भएको छ । सोह्र श्राद्धको पहिलो दिन पशुपतिनाथ क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदानका लागि श्रद्धालुहरू पुगे पनि निरन्तर वर्षाका कारण विगतका वर्षको तुलनामा चहलपहल कम देखिएको छ ।

पितृहरूको आत्माको शान्तिको कामना गर्दै सोह्र श्राद्धका क्रममा विभिन्न धार्मिक तथा तीर्थस्थलमा श्राद्ध, तर्पण र पिण्डदान गर्ने धार्मिक परम्परा रहिआएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)