नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न गगन थापाको अपील
hamrakura.com · Sun Sep 27 00:00:00 GMT 2026

काठमाडौँ। देशभर लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला नेपाली कांग्रेसका सभापति गगन थापाले अधिवेशनका निर्वाचन कार्यक्रमभन्दा नागरिकको सुरक्षालाई प्राथमिकता दिन पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।
थापाले मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)