एसियाली खेलकुदको टेनिस पुरुष डबल्समा नेपालको विजयी शुरूआत
hamrakura.com · Sun Sep 27 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी आइची–नागोया एसियाली खेलकुद २०२६ अन्तर्गत टेनिसको पुरुष डबल्समा नेपालले विजयी शुरूआत गरेको छ । नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले विजयी शुरूआत गरेको हो ।
पहिलो चरणमा अभिषेक र प्रदीपको जोडीले मंगोलियाका बा्राख मुन्खबातार र जोल्बदार उर्नुखको जोडीलाई पराजित गर्यो । रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा नेपालले ६–२, ४–६, १४–१२ ले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)