वसन्तपुरमा इन्द्रजात्राको रौनक [फोटोफिचर]
hamrakura.com · Mon Sep 28 00:00:00 GMT 2026

काठमाडौँ । यतिबेला काठमाडौँमा इन्द्रजात्रा चलिरहेको छ । इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिएका छन् ।
देवी नाच, लाखे, पुलुकिसी, हलचोक भैरव, महाकाली नाच र दशावतार इन्द्रजात्राका प्रमुख आकर्षणका रूपमा रहने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)