कुनै पनि पल नछुटाउनुहोस् भन्दै मनाइँदै विश्व मुटु दिवस
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काठमाडौँ । आज विश्व मुटु दिवस मनाइँदै छ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउन शुरू भएको हो ।
नेपालले पनि सन् २००० देखि विश्व मुटु दिवस मनाउँदै आइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)