मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यस्तो हुनेछ आजको मौसम
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतता सफा देखि आंशिक बादल लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)