कांग्रेसमा युवा तरङ्गः एक लाख उम्मेदवार, ४४ हजारलाई जिम्मेवारी
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काठमाडौँ । नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ महाधिवेशन मार्फत देशभर झन्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् ।
पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झन्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको काँग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए । उनले नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी नै पाएको इतिहासमै पहिलो पटक भएको दाबीसमेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)