सर्वोच्चको सदरसँगै कर्णाली प्रदेश सभा सदस्य शर्मा पदमुक्त
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

कर्णाली । कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन् । शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँगै उनी प्रदेश सभा सदस्य पदबाट मुक्त भएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयलाई पत्र पठाएको थियो । नेकपाको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)