परराष्ट्र मन्त्री खनाल र राष्ट्र सङ्घ महासभा अध्यक्ष रहमानबीच बहुपक्षीयतालाई सुदृढ बनाउनेबारे छलफल
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा परराष्ट्र मन्त्री खनालले महासभाको ८१औं अधिवेशनको अध्यक्ष पदमा निर्वाचित भएका डा. रहमानलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)