बैंकिङ प्रणालिमा आधिक तरलता ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
arthasansar.com · Mon Sep 28 04:23:53 GMT 2026

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले सोमबार ३० अर्बको १ महिना निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ३० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो ।
राष्ट्र बैंक अनुसार विहीबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न पाउने ब्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)