मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

arthasansar.com · Mon Sep 28 04:23:02 GMT 2026

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार ४३५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। संस्थाले सर्वसाधारणका लागि उक्त सेयर बिक्रीको लागि ३५ दिने सूचना जारी गरेको छ ।

कम्पनीले सेयरधनी किशोरी थापाको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)