नेप्सेः सूचना बेच्ने बजार कि सम्पत्ती बंनाउने संयन्त्र ?
arthasansar.com · Mon Sep 28 14:06:34 GMT 2026

सिए सुबास तिमल्सिना
काठमाडौँको कुनै व्यस्त क्याफे वा घरको बैठक कोठामा बसेर मोबाइल एपमा रातो/हरियो रङ्ग हेर्दै हजारौँ नेपाली जनता दिन बिताउँछन् । कसैले तलबको एक हिस्सा जोगाएर शेयर किन्छ, कसैले सम्पत्ति बेचेर त कसैले ऋण लिएर । यी लगानीकर्ता सबैको एउटै सपना हुन्छ : “शेयर बजारले मलाई मालामाल बनाउँछ ।” तर एउटा असजिलो प्रश्न सोध्ने बेला भएको छ : “के हाम्रो पूँजी बजारले साँच्चै नयाँ धन सिर्जना गर्छ ? कि साना लगानीकर्ताको धन ठूलाको खल्तीमा सार्ने एउटा सुसंगठित प्रणाली मात्र बनिरहेको छ ?”
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)