सेयरधनीलाई १२५ प्रतिशत नगद लाभांश, यस्तो छ कम्पनीको अर्को योजना
arthasansar.com · Tue Sep 29 02:36:04 GMT 2026

ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिज लिमिटेडले सेयरधनीलाई १२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाइएको हो।
कम्पनीको १९औँ वार्षिक साधारण सभा असोज २३ गते काठमाडौंमा दिउँसो ३ः३० बजे बस्नेछ। सभाले सञ्चालक समितिको प्रस्तावमाथि निर्णय गरेपछि लाभांश वितरणको बाटो खुल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)