एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइमा आवेदन दिने आज अन्तिम दिन
arthasansar.com · Tue Sep 29 01:18:57 GMT 2026

एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’को इकाइमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले निष्काशन गरेको उक्त फण्डमा माग भन्दा बढी आवेदन परेकाले आज कार्यालय समय पछि इकाइमा आवेदन बन्द हुने भएको हो ।
प्रतिइकाई मूल्य १० रुपैयाँ दरका ८ करोड इकाइमध्ये न्यूनतम १ लाख २० हजार वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक एनआईसी एसिया बैंकको लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ असोज ७ गतेदेखि असोज १३ गतेसम्म बिक्री खुला गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)