झरीको प्रभाव: सडक अवरुद्द हुँदा एयरपोर्टमा चाप, अधिकांश फ्लाइट ‘डिले’, मर्कामा यात्रु ! (तस्वीरहरु)
arthasarokar.com · Sun Sep 27 07:53:39 GMT 2026

काठमाडौँ । लगातारको वर्षा र विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि हवाई यात्रुको चाप बढ्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुको भीड बढेको छ । सडकमार्गबाट आवतजावतमा समस्या भएपछि गन्तव्यसम्म पुग्न हवाई यात्रा रोज्ने यात्रुको संख्या बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)