मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्विरहरू)
arthasarokar.com · Sun Sep 27 06:38:52 GMT 2026

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ । निरन्तरको वर्षासँगै गोरखाको सहिद लखन गाउँपालिका-३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)