पूर्वप्रधानन्यायाधीश जवरालाई परिवारको जिम्मा लगाइयो
arthasarokar.com · Sun Sep 27 09:43:55 GMT 2026

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ । सुरक्षा कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई प्रहरीले परिवारको जिम्मा लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)