ग्यास अभावपछि बढ्यो विद्युतीय चुल्होको माग, दुई महिनामै साढे १९ हजार बढी इन्डक्सन आयात
arthasarokar.com · Sun Sep 27 10:18:15 GMT 2026

काठमाडौं । नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्षको २०८३/८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार इन्डक्सन चुल्हो, राइस कुकर र इन्फ्रारेड स्टोभको आयात गत वर्षको सोही अवधिको तुलनामा तीव्र रूपमा बढेको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)