ह्वात्तै घट्यो सुनको मूल्य, तोलामै ५ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँ पुग्यो !
arthasarokar.com · Mon Sep 28 05:38:12 GMT 2026

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य ह्वात्तै घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)