मुस्ताङमा ३६ घण्टादेखि विद्युत र इन्टरनेट सेवा अवरुद्ध
arthasarokar.com · Mon Sep 28 10:34:35 GMT 2026

काठमाडौँ । मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत र इन्टरनेट संरचनामा क्षति पुर्याएपछि शनिबार रातिदेखि मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)