एक क्लिकले बैंक खाता नै रित्तियो, सिस्टम अपडेटको नाममा आएको लिंक खोल्दा क्षणभरमै सबै पैसा स्वाहा ! (भिडियोसहित)
arthasarokar.com · Mon Sep 28 09:53:18 GMT 2026

काठमाडौँ। कल्पना गर्नुहोस् त तपाईंले वर्षौं लगाएर बैंकमा जम्मा गरेको पैसा तपाईंलाई थाहा नै नदिई ५ सेकेन्डमै अर्कैले चोरेर लग्यो भने के हुन्छ ? तपाईंले सुरक्षित छ भनेर पैसा राखेको तपाईंको बैंक खाता तपाईंलाई थाहा नै नदिई रित्तियो भने के हुन्छ ? अव तपाईंलाई लाग्न सक्छ, ‘यस्तो पनि हुन्छ ?’ हुन्छ मात्र होइन, धेरैको भएको छ । तपाईंलाई थाहा नै नदिई, क्षणभरमै सबै पैसा स्वाहा ! सतर्क नबने तपाईंको बैंक खाता पनि रित्तिन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)