मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंको टोखा नगरपालिका प्रमुखमा एमालेले अग्रता बढायो

setopati.com · Sat May 14 18:25:00 GMT 2022

काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायमै रहेको छ।

४ हजार ९१ मतगणना हुँदा नेकपा एमालेका मेयर उम्मेवदार प्रकाश अधिकारीले १ हजार ६ सय १९ मतसहित अग्रता लिएका हुन्। उनलाई नेपाली कांग्रेसकी रजनी थापाले १ हजार ३ सय ६३ मतसहित पछ्याइरहेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)