‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’
reportersnepal.com · Tue Sep 29 04:55:48 GMT 2026

पाँचथर, १३ असोज। पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्।
सुकबहादुरका छिमेकी धनमाया बेघाको करेसाबारीमा पनि अलैँचीखेती छ। उनले आफ्नो बारीको अधिकांश ठाउँमा अलैँची लगाएकी छन्। सोही वडाको बिरुवाका बालनन्द बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)