चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ ?
bishowkhabar.com · Tue Sep 29 03:39:42 GMT 2026

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुकक्लोज गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)