ग्लोबल आइएमई लघुवित्तले ९.५ प्रतिशत लाभांश दिने
bishowkhabar.com · Tue Sep 29 04:43:58 GMT 2026

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ९.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्तको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)