कर्णालीका यातायात कार्यालयबाट ३५ करोडभन्दा बढी राजस्व सङ्कलन
bishowkhabar.com · Tue Sep 29 04:28:00 GMT 2026

काठमाडौं – कर्णाली प्रदेशका यातायात कार्यालयहरूले आर्थिक वर्ष २०८२/८३ मा ३५ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेका छन् ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुमपश्चिमस्थित यातायात कार्यालयबाट एक वर्षमा ३५ करोड आठ लाख ४३ हजार ५९० रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)