बाढीले प्रसारण लाइनका टावर बगाएपछि १७६ मेगावाटका छ जलविद्युत् आयोजना बन्द
bishowkhabar.com · Tue Sep 29 04:53:57 GMT 2026

काठमाडौं – कालीगण्डकी नदीमा आएको भीषण बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका टावर बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
बाढीले प्रसारण लाइनका टावर तथा तारमा क्षति पुर्याएपछि दाना–खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय विद्युत् प्रणालीमा जोडिएका पाँचवटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण बन्द भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)