‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ [तस्वीरहरू]
nepalviews.com · Wed Jul 29 10:57:24 GMT 2026

काठमाडौं । नेपाली समाजमा विद्यमान विभेद, अन्याय, भ्रष्टाचार र शक्तिको दुरुपयोगलाई एक यौनकर्मीको जीवनमार्फत उजागर गर्ने नाटक ‘मिस मेनुका: एक संवेदनशील यौनकर्मी’ आज (साउन १३) देखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नियमित मञ्चन सुरु भएको छ ।
सामाजिक मुद्दालाई रङ्गमञ्चमार्फत निरन्तर उठाउँदै आएको शिल्पी कला समूहले यसपटक फ्रान्सेली दार्शनिक तथा नाटककार झँ–पल सार्त्रको चर्चित कृति ‘द रेस्पेक्टफुल प्रोस्टिच्युट’ (La Putain Respectueuse) लाई नेपाली सामाजिक परिवेशअनुकूल रूपान्तरण गरेर दर्शकमाझ प्रस्तुत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)