मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको कार्यदल बैठकमा सबै विषय र सहमतिको टुंगो लाग्छ : नेम्वाङ

ekagaj.com · Fri Jul 09 00:18:09 GMT 2021

काठमाडौँ : नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने दाबी गरेका छन् ।

सिंहदरबारमा बिहीबार दोस्रो पटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले सहमतिका लागि गृहकार्य भएको र शुक्रबार बिहान ११ः३० बजे बस्ने बैठकमा सबै विषय निष्कर्षमा पुग्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)