प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
imagekhabar.com · Tue Sep 29 01:33:12 GMT 2026

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न विधेयक तथा समितिका प्रतिवेदनमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)