थाइल्याण्डमा बाढीको वितण्डाः ८ को मृत्यु, १८ लाख प्रभावित
imagekhabar.com · Tue Sep 29 04:17:57 GMT 2026

काठमाडौं । थाइल्याण्डमा सेप्टेम्बर १६ देखि जारी अविरल वर्षा र त्यसपछिको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । विपद् व्यवस्थापन विभागका अनुसार पछिल्ला दिनहरूमा आएको बाढीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिव १८ लाख मानिस प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)