विपद् व्यवस्थापन कोषको नाम फेर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
imagekhabar.com · Tue Sep 29 04:56:10 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पछिल्लो समयको विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)