कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
nepaltvonline.com · Mon Sep 28 23:54:54 GMT 2026

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ ।
आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि उहाँले सामान निकालेर घर अगाडिको सडकमा थुपार्नुभयो । ती सामान लगेर कहाँ बस्ने भन्ने निर्णय लिन उहाँले अझै सक्नुभएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)