लोकसेवाको परामर्श पछि पुन: मन्त्रिपरिषद् पुग्यो संघीय निजामती सेवा विधेयकको मस्यौदा
nepaltvonline.com · Tue Sep 29 01:04:13 GMT 2026

काठमाडौँ- लोकसेवा आयोगको परामर्शपछि ‘सङ्घीय निजामती सेवा विधेयक २०८३’ को मस्यौदा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेको छ ।
गत विहिवार लोक सेवा आयोगले परामर्शसहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै भूमी व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा हिजो प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)