एसियाड टेनिस : अभिषेक र प्रदीप दोस्रो चरणबाटै बाहिरिए
ratopati.com · Tue Sep 29 05:12:38 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टेनिसको पुरुष एकलतर्फ नेपालका अभिषेक बाँस्तोला र प्रदीप खड्का दोस्रो चरणबाटै बाहिरिएका छन् ।
हिगाशियामा पार्क टेनिस सेन्टरमा मंगलबार भएको दोस्रो चरणको खेलमा अभिषेक कजाखस्तानका अलेक्जान्दर शेभचेन्कोसँग सोझो सेटमा पराजित भए । अभिषेकले दुवै सेटमा ६–२ को समान अन्तरले हार व्यहोरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)