सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घट्यो
canadanepal.com · Tue Sep 29 05:13:54 GMT 2026

काठमाडौँ - नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ घटेर २ लाख ९५ हजार ३०० रुपैयाँमा झरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)