पाँच बुँदे सहमतिपछि बिनुले तोडिन् अनशन
kalakarmi.com · Thu May 25 00:36:42 GMT 2023
काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले पिडितको पक्षमा न्याय दिलाउने आवश्यक प्रयास गरिरहेको बताएका छन् ।
बुधबार साँझ माईतीघरमा अनसन बसेकी बिनु यादवलाई अनसन तोडाउन पुगेका मन्त्री श्रेष्ठले सरकारले सत्यको पक्षमा न्यायको पक्षमा पिडितहरुको पक्षमा सरकारले काम गर्ने र न्याय दिने उद्देश्यका साथ काम गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)