मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यरातसम्म चलेको एमाले सचिवालय बैठकले के-के गर्‍यो निर्णय?

deshsanchar.com · Thu Jul 17 22:22:38 GMT 2025

काठमाडौं- नेकपा एमालेको करिब १० घन्टासम्म चलेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ।

उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको प्रस्तावमा उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने व्यवस्था उल्लेख थियो। सचिवालय बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)