अध्ययन बिदा लिएर त्रिविमा नफर्कने ७५ शिक्षक कर्मचारीबाट १६ करोड बढी असुल
himalpress.com · Tue Sep 29 05:23:48 GMT 2026

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएपछि नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा केसबाट उक्त रकम असुलउपर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)