शौर्य सिमेन्टद्वारा सिरहाका ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
nepalpress.com · Tue Sep 29 05:24:41 GMT 2026

सिरहा । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
स्थानीय समुदायको शैक्षिक विकासमा टेवा पुर्याउने तथा विद्यार्थीहरूको पठनपाठन सहज बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमबाट कर्जन्हा र मिर्चैयाका ९ वटा विद्यालयका विद्यार्थीहरू लाभान्वित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)