प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको रकम तथा खर्च विवरण सार्वजनिक गर्न सांसद कँडेलको माग
imagekhabar.com · Tue Sep 29 05:22:32 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद डा. पुष्पराज कँडेलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)