उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा
arthadabali.com · Tue Sep 29 05:10:29 GMT 2026

हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशभित्रका उद्योगको संरक्षण, सञ्चालन र लगानी सुरक्षाका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)