३ हजार ८ सय रुपैयाँले घट्याे सुनकाे भाउ
kathmandupati.com · Tue Sep 29 05:15:20 GMT 2026

काठमाण्डु – मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सोमबारको तुलनामा सोमबार आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ९४ हजार ३ सय रुपैयाँमा करोबार भएको सुन आज २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)