धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले थाल्यो स्थानीय तहमा संगठन निर्माण
himalpress.com · Tue Sep 29 05:16:55 GMT 2026

काठमाडौँ- धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले स्थानीय तहमा संगठन निर्माण आरम्भ गरेको छ । यसै क्रममा कुम्मायकमा गाउँ कार्यसमिति र वडा कार्यसमिति गठन गरेको छ।
पार्टीका वरिष्ठ सदस्य प्रवीण भण्डारीको अध्यक्षता र केन्द्रीय सदस्य तथा सचिवालय प्रमुख सगुनसुन्दर लावतीको उपस्थितिमा सोमबार बसेको भेलाले सभापति चन्द्रबहादुर लावतीको नेतृत्वमा २१ सदस्य कुम्मायक गाउँ कार्यसमिति निर्माण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)