मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ध्रुवीकरणको भुमरीमा असंलग्न आन्दोलन

ekantipur.com · Wed Jan 17 01:00:58 GMT 2024

काठमाडौँ — आधिकारिक रूपमा शीतयुद्ध अन्त्य भएको चार दशक बितिसकेको छ । तर विश्वमा पछिल्लो समय विकसित तनावपूर्ण भूराजनीतिक अवस्थालाई ‘शीतयुद्ध–२.०’ का रूपमा चित्रण गर्ने गरिएको छ । असंलग्न आन्दोलन अभियान (नाम) शीतयुद्धका बेला कुनै पनि शक्तिराष्ट्रको पक्षमा नलाग्ने देशहरूले सुरु गरेका थिए ।

तर १९६१ मा सुरु भएको यो अभियान हालसम्म पनि जारी छ । अझ पछिल्लो समय विकसित विश्वको नयाँ भूराजनीतिक अवस्थामा नेपालजस्ता मुलुकका लागि असंलग्न अभियानको सान्दर्भिकता झन् बढ्दो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)